आइतबार, साउन २० गते २०८२

अर्थमन्त्री बिष्णु पौडेललाई बनाउने तयारी

अर्थमन्त्री बिष्णु पौडेललाई बनाउने तयारी

अखबार दैनिक
बुधबार, असोज १४ २०७७
  • अर्थमन्त्री बिष्णु पौडेललाई बनाउने तयारी

    १४ असोज,काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बाहेकको अर्को कुनै मन्त्री बन्न प्रस्ताव गरेका छन ।

    images

    सुरेन्द्रे पाण्डेलाई अर्थमन्त्री नवनाई अर्को कुनै मन्त्री बन्न प्रधानमन्त्रीले आग्रह गरेसंगै पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटमा महासचिव पौडेललाई अर्थमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर दाहालले यो विषयमा कुनै प्रतिक्रिया नजनाएको स्रोतले जानाकाकरी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार