आइतबार, भदौ २ गते २०८२

इजरायली हवाई आक्रमणमा परी कति जनाको भयो मृत्यु ?

एजेन्सी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको छ । मध्य गाजाको अलनुसिरात