बुधबार, जेठ २ गते २०८२

उत्तर कोरियाद्वारा संविधानमा आफूलाई आणविक शक्तिको दाबी

उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग गर्दै आफ्नो संविधानमा आणविक शक्तिको हैसियतलाई समावेश गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्

  • Latest Updates
    Trending