बुधबार, जेठ २ गते २०८२

जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने

एजेन्सी - जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मङ्गलबार

  • Latest Updates
    Trending