आइतबार, भदौ २ गते २०८२

दोधारमा भारत : नेपाल र बंगलादेशमध्ये कसलाई चुन्ने ?

भारतका लागि छिमेकी देश नेपाल र बंगलादेशमध्ये कसलाई चुन्ने भन्ने धर्मसंकटको स्थिति पैदा भएको छ । नेपाल र बंगलादेशले विश्व स्वास्थ्य संगठनमा क्षेत्रीय निर्देशक पदमा आआफ्नो उम्मेदवार उठाउने फैसला गरेको