शनिबार, भदौ १ गते २०८२

मोदी थरबारे गुजरात उच्च अदालतले राहुल गान्धीविरुद्ध सुनायो यो निर्णय

एजेन्सी - गुजरात उच्च अदालतले शुक्रवार मोदी थरलाई लिएर आपराधिक मानहानि मुद्दामा राहुल गान्धी विरुद्ध आफ्नो फैसला सुनायो । गुजरात उच्च अदालतले यस मामिलामा राहुल गान्धीको समीक्षा याचिका खारेज गरेको छ