शनिबार, भदौ १ गते २०८२

मध्य प्रदेशमा मालवाहक रेल लिकबाट बाहिरियो, ठुलो दुर्घटनाबाट जोगियो

एजेन्सी - भारतको मध्य प्रदेशको जबलपुरमा मालवाहक रेल लिकबाट बाहिरिएको छ । रेल ठुलो दुर्घटनाबाट जोगिएको छ । रेलवे अधिकारीका अनुसार जबलपुरको शाहपुरा भिटोनीमा एलपीजीले भरिएको मालवाहक रेलका दुई वटा डिब्बा