काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको लडाइँको नेतृत्व गरेका सैनिक कमाण्डरलाई जिम्मेवारीबाट हटाएका छन् । तीन महिना अघिमात्र युक्रेनविरुद्धको सैन्य अभियानको नेतृत्व पाएका सर्गेइ सुरोविकिनलाई जिम्मेवारीबाट पुटिनले हटाएका हुन् ।
अध्यक्ष : कृष्ण प्रसाद घिमिरे
सम्पादक: मिना अधिकारी
प्रबन्धक : अशोक घिमिरे
काठमाण्डौं डेस्क : रेविका सुर्खेती
पोखरा डेस्क: बिजन अधिकारी
लेखा व्यवस्थापक : रञ्जन अधिकारी
बजार व्यवस्थापक:
लक्ष्मी अर्याल लक्ष्मण अधिकारी
© 2025 All right reserved to akhabardainik.com | Site By : Sobij