बिहीबार , जेठ ३ गते २०८२

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला

मंसिर ७, तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन हिजोदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा