मंगलबार, भदौ ४ गते २०८२

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न दबाब

महानगरीय प्रहरी अपराध महाशाखाले नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ। महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बोलाएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए। राष्ट्रपतिविरुद्ध लगातार