मंगलबार, भदौ ४ गते २०८२

प्रचण्डले दोषी चस्मा लगाएर कुर्सीबाहेक अरु केही देखेनन् : प्रदीप ज्ञवाली

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपाको आन्तरिक मामलामा बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको बताएका छन् ।आज बबरमहलमा आयोजित ओली नेतृत्वको नेकपा भेलालाई सम्बोधन गर्दै प्रवक्ता ज्ञवालीले हाम्रो