बुधबार, भदौ ५ गते २०८२

हलेसी बजार आगलागी :  झण्डै साढे ७ करोडको क्षति

खोटाङ । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ। ग्यास लिक हुँदा सुरू भएको आगोले भीषण रूप लिँदा ७ करोड ३० लाख बराबरको क्षति