मंगलबार, जेठ ८ गते २०८२

कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा

१२ जेठ, काठमाडौं । मीन विश्वकर्मा नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मनोनित भएका छन् । पूर्व सांसदसमेत रहेका आफू निकटका विश्वकर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका