आइतबार, जेठ ६ गते २०८२

कांग्रेसले आफूलाई विश्वासको मत दिने प्रचण्डको संकेत, त्यस्तो सम्भावना कति ?

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार पार्टी संसदीय दलमा आफूलाई कांग्रेसको समर्थन आउने सम्भावना रहेको बताएपछि नयाँ राजनीतिक सम्भावनाबारे विमर्श सुरु भएको छ । प्रचण्डले

  • Latest Updates
    Trending