सोमबार, जेठ ७ गते २०८२

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ: गगन थापा

दमौली नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको

  • Latest Updates
    Trending