शनिबार, भदौ ८ गते २०८२

प्रधानमन्त्रीले भेटे विमान दुर्घटनाका मृतकका परिवार, छिट्टै शव बुझाउने आश्वासन

माघ ५ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे