बिहीबार , जेठ ३ गते २०८२

नेकपा निकट प्रेस संगठनमा छुट्टा छुट्टै भेलाको आयोजना

सत्तारुढ दल नेकपाका भातृ संगठनहरु मध्ये पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल पनि विभाजित भएको छ । प्रेस संगठन भित्रका दुई पक्षले छुट्टा छुट्टै भेलाको आयोजना गरेकाले उनीहरु विभाजित भएको देखिएको हो

  • Latest Updates
    Trending