बिहीबार , जेठ ३ गते २०८२

सही सूचना दिँदै बिजुली प्रवाह व्यवस्थित बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले

  • Latest Updates
    Trending