सोमबार, भदौ ३ गते २०८२

विप्लव समूहसँग वार्ताका लागि दुई सदस्यीय टोली गठन

काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता