सोमबार, भदौ ३ गते २०८२

१६ सचिवको सरुवा : आधाले चिठी बुझे, बाँकीको अझै अनिश्चित !

सरकारले दर्जन बढी सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत १६ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । सिंहदरवार प्रशासन उच्च स्रोतका अनुसार