सोमबार, भदौ ३ गते २०८२

प्रदेशसभा बैठक स्थगित गर्न मुख्यमन्त्रीको आग्रह, सभामुखद्वारा अस्वीकार

विराटनगर, ९ फागुन । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न