बिहीबार , जेठ ३ गते २०८२

पोखरामा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका सीडीओ भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय छानबिन

  • Latest Updates
    Trending