बुधबार, जेठ २ गते २०८२

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

अखबार दैनिक
बुधबार, चैत २७ २०८१
  • पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

    समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गर्नुभएको छ ।

    images

    समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उहाँकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गर्नुभएको हो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ