मंगलबार, भदौ ४ गते २०८२

वीरगञ्जमा लम्बियो कर्फ्यू

वीरगञ्जमा लम्बियो कर्फ्यू

अखबार दैनिक
आइतबार, वैशाख १ २०८२
  • वीरगञ्जमा लम्बियो कर्फ्यू

    पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै कर्फ्यु आदेश लम्बिएको जानकारी दिएका हुन्।

    आतबार राति १२ बजेसम्मका लागि कर्फ्यु लम्बिएको हो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार