सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी नायव निरिक्षक (सई)कुन्जाङ छोपेल शेर्पालाई स्वागत गरिएको छ ।
यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरण गरेकी उनलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा नेपाल प्रहरी तथा नेपाल प्रहरीका प्रथम सगरमाथा आरोही प्रबरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली लगायतले स्वागत गरेका हुन् ।
तस्बिरहरुः नेपाल प्रहरी