शुक्रबार, जेठ २५ गते २०८२

प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित

प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित

अखबार दैनिक
बुधबार, जेठ २३ २०८२
  • प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित

    काठमाडौँ । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेकाे छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।

    images

    आजै दिउँसाे ३: १५  बजेका लागि बैठक बाेलाइएपनि विशेष कारण देखाउँदै भाेलि सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएकाे हाे । पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

    notice_WEkQcrFFVP.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ