बिहीबार , जेठ ३ गते २०८२

पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

अखबार दैनिक
सोमबार, पुस २ २०८०
  • पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

    बारा । जीतपुर सिमरा नगरपालिकाको वडा न ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्  ।  

    images

    वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ