बिहीबार , वैशाख २६ गते २०८२

भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्न माग

भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्न माग

अखबार दैनिक
बिहीबार , वैशाख २६ २०८२
  • भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्न माग

    वैशाख २५ काठमाडौं । भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्ने वातावरण बन्नुपर्ने आवाज संसद्‍मा उठेको छ ।प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद मीना तामाङले यस्तो माग गरेकी हुन् ।

    images

    ‘दुई देशबीचको लडाइमा पहिलो प्रयोग नेपाली गोरखाली सेना प्रयोग नगर्न भारत सरकारसँग गम्भीर छलफल गर्न माग गर्दछु’, उनले भनिन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ