सोमबार, भदौ २४ गते २०८२

दमकमा आन्दोलन उग्र, नगरपालिकामा आगजनी

दमकमा आन्दोलन उग्र, नगरपालिकामा आगजनी

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • दमकमा आन्दोलन उग्र, नगरपालिकामा आगजनी

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रदर्शन उग्र बनेको छ । युवाहरूले दमक नगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । आन्दोलन उग्र बनेसँगै उनीहरु दमक नगरपालिकामा रहेका गाडी र मोटरसाइकलमा आगजनी गरेका हुन् ।सुरुमा प्रहरीले आन्दोलन रोक्न गोली र अश्रुग्यास प्रहार गरेको थियो । तर, भिड रोक्न नसकेपछि प्रहरी पछि हटेको थियो ।

    प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ