शुक्रबार, जेठ ४ गते २०८२

रास्वपाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय

रास्वपाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय

अखबार दैनिक
सोमबार, जेठ ७ २०८१
  • रास्वपाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय

    ७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    images

    वर्तमान सरकारको साझेदारीमध्ये एक भएकाले प्रतिनिधि सभामा उपस्थित भएर विश्वासका मत दिन ह्विप जारी दिएको  छ । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ