शुक्रबार, जेठ ४ गते २०८२

प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८१
  • प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

    जेठ ८ काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।

    images

    यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ