काठमाडौं । २६ महिनापछि सेयर बजारले २३०० को विन्दु नाघेको छ । मंगलबार सेयर बजार ७०.१८ अंकले बढेर २३१० अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो ।