काठमाडौंको रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ। बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो। आगलागीबाट बिजुलीका तारहरू जलेका छन्। आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो। रासस
अध्यक्ष : कृष्ण प्रसाद घिमिरे
सम्पादक: मिना अधिकारी
प्रबन्धक : अशोक घिमिरे
काठमाण्डौं डेस्क : रेविका सुर्खेती
पोखरा डेस्क: बिजन अधिकारी
लेखा व्यवस्थापक : रञ्जन अधिकारी
बजार व्यवस्थापक:
लक्ष्मी अर्याल लक्ष्मण अधिकारी
© 2025 All right reserved to akhabardainik.com | Site By : Sobij