सोमबार, कात्तिक २६ गते २०८२

सोमबार झिनो अंकले घट्यो नेप्से,४ अर्ब ५१ करोडको कारोबार

सोमबार झिनो अंकले घट्यो नेप्से,४ अर्ब ५१ करोडको कारोबार

अखबार दैनिक
सोमबार, कात्तिक २६ २०८२
  • सोमबार झिनो अंकले घट्यो नेप्से,४ अर्ब ५१ करोडको कारोबार

    काठमाडौं । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि घटेको छ । आज बजार ५.८० अंकले घटेर २५६०.२९ को विन्दूमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ४ अर्ब ९० करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ५१ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ९० कम्पनीको सेयर मुल्य बढेको छ भने १५१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार