काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर दोहोरो अंकले घटेको छ । आज बजार ३०.२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बिहिबार ५ अर्ब ४१ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ९० करोडको कारोबार भएको छ । त्यसैगरी आज २८ कम्पनीको सेयर २२२ मुल्य बढेको छ भने कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
