काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
