काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहिबार सुन प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी हाज चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
