मंगलबार, वैशाख २४ गते २०८२

रास्वपा सभापति लामिछानेलाई चितवन लगीयो

रास्वपा सभापति लामिछानेलाई चितवन लगीयो

अखबार दैनिक
मंगलबार, मंसिर १८ २०८१
  • रास्वपा सभापति लामिछानेलाई चितवन लगीयो

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगीयोको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    images

    बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन ल्याइएको हो । चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार