मंगलबार, वैशाख २४ गते २०८२

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

अखबार दैनिक
बुधबार, मंसिर १९ २०८१
  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

    मिति २०८१ मंसिर १६ गतेबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी श्री प्रेम बहादुर पुनलाई आज मिति २०८१ मंसिर १९ गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । पदोन्नतिसँगै उपरथी श्री पुन मध्य पश्चिम पृतनाको पृतनापतिमा नियुक्त हुनु भएको छ । 

    images

    कार्यक्रममा बलाध्यक्ष रथी श्री प्रदीप जंग के.सी., रथीवृन्द, अधिकृतहरुका साथै उपरथी श्री पुनको परिवारजनको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार