बुधबार, वैशाख २५ गते २०८२

इतिहासकार राणाको निधन

इतिहासकार राणाको निधन

अखबार दैनिक
बिहीबार , मंसिर २० २०८१
  • इतिहासकार राणाको निधन

    काठमाडौँ । इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । बिहीबार राणाको निधन भएको हो ।

    images

    उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका  क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ