मंगलबार, वैशाख २४ गते २०८२

त्रिविको ५०औँ दीक्षान्त समारोह पुस १३ गते हुने

त्रिविको ५०औँ दीक्षान्त समारोह पुस १३ गते हुने

अखबार दैनिक
बिहीबार , मंसिर २७ २०८१
  • त्रिविको ५०औँ दीक्षान्त समारोह पुस १३ गते हुने

    त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५०औँ दीक्षान्त समारोह पुस १३ गते आयोजना हुने भएको छ। आज (बिहीवार) बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा(सिनेट) बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १३ गते ५०औँ दीक्षान्त समारोह आयोजना हुने जानकारी दिएका हुन्।

    images

    उक्त बैठकमा त्रिवि कुलपति समेत रहेका उनले पुन: छलफलकाे लागि सिनेट बैठक पुस ७ गतेलाई समय तोकेका छन्। उनले भने, ‘पुस ७ गतेलाई छलफल तोक्छु, पुस १३ गते भने दीक्षान्त समारोह हुनेछ।’ त्रिविले यस वर्षको दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गर्ने योजना बनाएको छ। गत वर्ष पनि उक्त स्थानमा ४९औं दीक्षान्त समारोह आयोजना भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार