मंगलबार, वैशाख २४ गते २०८२

चर्चित क्रिकेटर ब्रायन लारा आइपुगे नेपाल

चर्चित क्रिकेटर ब्रायन लारा आइपुगे नेपाल

अखबार दैनिक
शुक्रबार, मंसिर २८ २०८१
  • चर्चित क्रिकेटर ब्रायन लारा आइपुगे नेपाल

    काठमाडौं । चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

    images

    लारा टेस्ट क्रिकेटको एकै इनिङमा ४०० रन बनाउने हालसम्मकै एक मात्र ब्याट्सम्यान हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी नेपाल आएका हुन् । क्यानका अनुसार लाराले एनपीएलका केही खेल हेर्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार