मंगलबार, वैशाख २४ गते २०८२

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

अखबार दैनिक
शुक्रबार, मंसिर २८ २०८१
  • मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

    मुग्लिन । पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

    images

    जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार