मंगलबार, वैशाख २४ गते २०८२

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

अखबार दैनिक
मंगलबार, पुस २ २०८१
  • आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आज हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना देखिएको हो। यसबाहेक देशका अन्य प्रदेश तथा स्थानमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार