मंगलबार, वैशाख २४ गते २०८२

रवि पत्नी निकिताले भनिन्, समाचार लेख्नेमाथि दया लागेर आउँछ

रवि पत्नी निकिताले भनिन्, समाचार लेख्नेमाथि दया लागेर आउँछ

अखबार दैनिक
मंगलबार, पुस २ २०८१
  • रवि पत्नी निकिताले भनिन्, समाचार लेख्नेमाथि दया लागेर आउँछ

    काठमाडौँ । चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो विषयमा समाचार लेख्ने प्रति दया लागेर आउने बताएकी छन् । 

    images

    श्रीमान् हिरासतमा भएको बेला आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्य लागेको उनको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार