मंगलबार, वैशाख २४ गते २०८२

त्रिविको ५०औँ दीक्षान्त समारोह पुस १३ गते हुने

त्रिविको ५०औँ दीक्षान्त समारोह पुस १३ गते हुने

अखबार दैनिक
बिहीबार , पुस ११ २०८१
  • त्रिविको ५०औँ दीक्षान्त समारोह पुस १३ गते हुने

    त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५०औँ दीक्षान्त समारोह पुस १३ गते आयोजना हुने भएको छ। त्रिवि कुलपति समेत रहेका उनले पुन: छलफलकाे लागि सिनेट बैठक पुस ७ गतेलाई समय तोकेका छन्।  ‘पुस ७ गतेलाई छलफल तोक्छु, पुस १३ गते भने दीक्षान्त समारोह हुनेछ।’

    images

    त्रिविले यस वर्षको दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गर्ने योजना बनाएको छ। गत वर्ष पनि उक्त स्थानमा ४९औं दीक्षान्त समारोह आयोजना भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार