मंगलबार, साउन १ गते २०८२

नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठ सीएनएनको सूचीमा

नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठ सीएनएनको सूचीमा

अखबार दैनिक
आइतबार, पुस १४ २०८१
  • नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठ सीएनएनको सूचीमा

    काठमाडौं । विश्वप्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ ।

    images

    सन् २०२४ मा विश्वभरीमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् । सीएनएनले पूर्णिामले दुई हप्तामा तीनपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउँदै इतिहास रचेको उल्लेख गरेको छ ।

    सीएनएनले यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकार समेत रहेकी श्रेष्ठलाई सूचीमा राखेको हो  ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ