मंगलबार, साउन १ गते २०८२

लुक्लाबाट ६ यात्रुसहित उडेको हेलिकप्टरमा चरो ठोक्कियो

लुक्लाबाट ६ यात्रुसहित उडेको हेलिकप्टरमा चरो ठोक्कियो

अखबार दैनिक
आइतबार, पुस १४ २०८१
  • लुक्लाबाट ६ यात्रुसहित उडेको हेलिकप्टरमा चरो ठोक्कियो

    काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा हेलिकप्टरमा चरो ठोक्किएको छ ।

    images

    हेली एभरेष्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरो ठोक्किएपछि पाइलटले काभ्रेपलाञ्चोकको साँगामा सुरक्षि अवतरण गराएका छन् । हेलिकप्टरमा चरो ठोक्किएपछि सम्भावित खतराबाट जोगिन पाइलटले तत्कालै साँगामा अवतरण गराएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ