महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ मा अवस्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानुनी कारबाहीको माग राख्दै आन्दोलन गर्दै । रासस
