मंगलबार, वैशाख २४ गते २०८२

भैरवीदेवी मन्दिरको कछुवा

भैरवीदेवी मन्दिरको कछुवा

अखबार दैनिक
बुधबार, पुस १७ २०८१
  • भैरवीदेवी मन्दिरको कछुवा

    नुवाकोटको विदुर नगरपालिका–२स्थित ऐतिहासिक भैरवीदेवी मन्दिरमा रहेको कछुवा । मन्दिरका पुजारी हरिमानसिंह डङ्गोलका अनुसार उक्त कछुवा ५५ वर्षअघि भक्तजनले ल्याएर मन्दिरमा चढाएका थिए । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ